सभामुख प्रदिप भण्डारीद्धारा पाच आयोजनाको उद्घाटन

  • असोज १, २०७९
  • ८९१ पटक पढिएको
  • छाल खबर
alt

munna club devi gau = 1 छाल खवर
धरान,१ असोजः प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले धरान उपमहानगरपालिकाका दुइ वडाको योजनाको उद्घाटन गरेकाछन् ।

भण्डारीले धरान– ४ र ५ गरी सडक र झोलुङ्गे पुल गरी ५ वटा योजनाको एकदैदिन उद्घाटन गरेका थिए ।

सभामुखले वाड न १५ र ४ जोड्ने सेउतिखोलामा निर्माण गरीएको पक्किपुल, वडा नं. ४ न को खैरेनीटार स्थित पक्कीसडक, वडा. न. ४ बसन्तटार र पत्रङ्बारी जोड्ने झोलुङेपुल, वडा नं ५ को बरगाछिको पक्की सडक र वडा नं. ५ स्थितमुना क्लबको भवन उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा ४ न वडा अध्यक्ष धनबहादुर राई र ५ नं. वडाध्यक्ष मनप्रसाद लिम्बु, नेकपा एमाले धरान नगर ईन्चार्ज नारायण सुवेदी, अध्यक्ष हर्कजङ एभेङ लगायतको उपस्थित रहेको थियो ।

301003582_620707686389213_7399207517770814989_n (1) 301610680_614278040073873_5327431745368103766_n 304813347_755857235715375_107553366335355904_n (1)

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic