प्रेस सेन्टर इनरुवाको अध्यक्षमा बानो

  • असोज ३, २०७९
  • २,३६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोजः प्रेस सेन्टर नेपाल इनरुवा नगर अध्यक्षमा आफिया बानो चयन भएकीछिन् ।शनिबार सम्पन्न दोश्रो सम्मेलनबाट सर्बसम्मत रुपमा उनी अध्यक्ष चयन भएकी हुन् ।

समितिको उपाध्यक्ष,सचिव, सह–सचिव,कोषाध्यक्षमा क्रमस जिज्ञासा मोते, निष परियार, सुमरिन पौडेल र काजल यादब चयन भएका छन।

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा कन्चन यादब, खुश्बु साह, दिपक मण्डल, बिबेक मण्डल, प्रकास यादब,इम्तियाज अन्सारी,स्नेहा मण्डल, सोनिका श्रेष्ठ रहेका छन।

त्यस्तै अन्य सदस्यहरुमा नमृता माझि, निरज कुमार यादब, साजिद अन्सारी, सहजाद आलम, सन्तोष मण्डल र सम्सेर अन्सारी रहेका छन।

नव निर्वाचित कार्यसमिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि सेन्टरका केन्द्रीय उप–महासचिव राजन केडिले सपथ ग्रहण गराएका थिए ।

इनरुवा–३ स्थित सहिद प्रतिष्ठान भवनमा भएको कार्यक्रममा प्रदेस न।१ का उप–सभामुख सरस्वति पोख्रेल, नेकपा माओवादी केन्द्रका प्रदेस न–१ का उपाध्यक्ष शिबकुमार डागि, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभ–कामना ब्यक्त गरेका थिए ।

सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका इनरुवाका अध्यक्ष तोया गिरि, पार्टीका इनरुवाका नेता रमेस भट्टराई, सेन्टरका केन्द्रीय सदस्य श्रीसिसा राई, प्रदेस सचिव प्रमोद यादब, पत्रकार जयकृष्ण यादब, सेन्टरका जिल्ला उपाध्यक्ष लक्ष्मि दङ्गाल, पत्रकार महासङ्घका कोषाध्यक्ष अजित झा, अखिल क्रान्तिकारीका बिद्यार्थी नेता अर्जुन पौडेल लगायतको उपस्थिति रहेको थियो।

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic