धरान मोडल कलेजले ग¥यो शुभ–कामना आदान प्रदान

  • असोज १३, २०७९
  • ९०४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ असोज ः धरान मोडल कलेज धरान–१ ले बुधबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कलेजले नजिकिदै गरेको दशै, तिहार र छट पर्बको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा वोल्ःदै धरान मोडल एकेडेमि प्रा.लि.का अध्यक्ष डा.जीवन कुमार राईले नेपाल बहुभाषिक, बहुजाति, बहुसान्स्कृतिक र बहुधार्मिक राष्ट्र भएकाले अन्य पर्बहरु जस्तै दशैले सबैमा सुख र समृद्धि ल्याउन सकोस भन्ने शुभ–कामना ब्यक्त गरेका थिए ।

final photo model

त्यसैगरि प्रा.लि.का पुर्ब अध्यक्ष एबम् किरातेश्वर मा.बि.का प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्वा, पब्लिक हाई स्कुलका प्र.अ.इन्द्र मोहन झा, मोडल कलेजका प्रमुख प्रबिन राई, प्रा.लि.का सदस्य एबम महेन्द्र बहुमुखि क्याम्पसका प्राध्यापक डा.अस्मिता बिष्ट लगायतले दसैको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमको सन्चालन प्रा.लि.का सचिव कृष्ण गोपाल अधिकारीले गरेका थिए ।

राई र बिष्ट सम्मानित

dharan model -1

धरान मोडल कलेज एकेडेमि प्रा.लि.का अध्यक्ष डा.जीवन कुमार राई र सदस्य डा.अस्मिता बिष्टलाई सम्मानित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा बिद्याबारिधि गर्न सफल भएकोमा कलेजले सम्मान गरेको हो ।

प्रा.लि.का उपाध्यक्ष बद्री तामाङ, कलेजका प्रमुख प्रबिन राई, कलेजका बि.एस.डब्लु.को–अर्डिनेटर बिष्णु खनाल लगायतले अबिर र खदा लगाएर दुबै जनालाई सम्मान गरेका थिए ।

सम्मानित प्राध्यापक डा.राई र प्राध्यापक डा. बिष्ट महेन्द्र बहुमुखि क्याम्पस धरानमा अङ्ग्रेजी बिषय अध्यापनरत छन।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic