यमाहा मेलाको आठौ दिनको दिन ९ वटा गाडी विक्रि यमाहाको २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरीद गर्न सकिने

  • असोज १३, २०७९
  • ५,५४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ असोज ः धरानमा जारी यमाहा कम्पनीको आधिकारीक विक्रेता विजयपुर ट्रेडर्स कम्पनी धरानले संचालन गर्दै आएको यमाहा लोन मेलाको तेस्रो दिन ९ वटा गाडी विक्रि भएको आयोजकले जनाएको छ ।

अघिल्लो दिन १३ वटा गाडी विक्रि भएपनि विहिवार ९ वटा गाडी विक्री भएको हो ।

कम्पनीले वजारमा आर्थिक मन्दी आइरहेको अवस्थामा ग्राहकहरुलाई सेवा दिने उदेश्यले यमाहा कम्पनीको कुनैपनि मोटरसाईकल वा स्कुटी खरीद गर्नको ग्राहकलाई सुविधा दिने उदेश्यले यो मेलाको उदेश्य रहेको मेला सञ्चालक प्रभाव खतिवडाले जानकारी दिएकाछन् ।

मेला असोज ११ गतेदेखि १७ गतेसम्म धरानको छाताचौंक स्थित जिएस मार्केट अगाडीको खाली चौरीमा सञ्चालन भईरहेको खतिवडाले वताएकाछन् ।

यो मेलामा सेवा लिने ग्राहकहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमा नै आफूले खरीद गर्न चाहेको गाडी खरीद गर्न सक्ने सुविधा रहेको खतिवडाको भनाई रहेको छ । यो सुविधा नेपालमा नै पहिलो भएको खतिवडाको दावी रहेको छ ।

पैसा अपुग भएर गाडी खरीद गर्नको लागि समस्यामा परेका ग्राहकहरुलाई मध्यनजर गरेर यो सुविधा प्रदान गरीएको उनको भनाई रहेको छ ।

यो योजना अन्तर्गत FZ 16,६४ हजार सातसय असी,FZDd ६९ हजार पाच सय असी, Saluto125 ४९ हजार ८८०, SZRR ५४३८०, RayZrFI  ५६ हजार ३ सय ८० RayZ113 को लाई ४३ हजार ९ सय असी र Fasino 125 लाई ५३ हजार ५सय ८० रुपैया डाउनपेमेन्ट गरी खरीद गर्न सकिने व्यवस्था रहेको छ ।

फाइनान्स मार्फत गाडी खरीद गर्दा सवै कागजात पुरा भएको अवस्थामा ३० ्मिनेटमा नै फाइनान्सको प्रकृया पुरा गरीने सुविधा रहेको मेला संचालक खतिवडाले जानकारी दिएकाछन् ।

यो फाइनान्स स्किम धरान स्थित यमाहाको आधिकारीक विक्रेता विजयपुर ट्रेडस धरान–८ भोटेपुलमा उपलव्ध हुनेछ ।

 

 

२९ देशलाई पछि पार्दै पुष्प लिम्वु र सरोज लिम्वु वन

विकास चाम्लिङधरान,२० हङकङः विर गार्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेमिष्ट ...

धरान–६ मा एमालेको निर्वाचन परिचालन कार्यालय स्थाप

छाल खवर धरान,१७ माघः नेकपा एमालेले सुनसरी क्षेत्र नं १ मा चुनाव प्रचार प्रस ...

हिविस्कस स्कुलद्धारा सहिदको सम्मान

छाल खवर धरान,१६ माघः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान १५ ले सहिदहरुलाई सम्म ...

धरानमा प्रेस सेन्टर नेपालको २२ औं स्थापना

छाल खवर धरान,१५ माघः प्रेस सेन्टर नेपाल सुनसरीले आफ्नो स्थापनाको २१ वर्ष पू ...

नेकपाको धरान–१६ मा निर्वाचन परिचालन कार्यालय उद्घ

छाल खवर धरान,१४ माघः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धरान– १६मा न ...

एमाले सुनसरी–१ मा ७०७ निर्वाचन परिचालन कमिटी घोषण

छाल खवरधरान,१४ माघः नेकपा एमाले सुनसरी क्षेत्र नं १ ले ७०७ सदस्यीय निर्वाचन ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic