स्वतन्त्र उम्मेद्वार कुमार कार्की समूहको कार्यालय उद्घाटन

  • असोज ३१, २०७९
  • १,५२१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ असोज ः स्वतन्त्रका उम्मेद्वार कुमार कार्की समूहको निर्वाचन कार्यालय सोमवार एक कार्यक्रममा वीच उद्घाटन भएको छ ।

final khagandra

धरान– १५ स्थित ज्ञानचक्र्षु मार्गमा सो कार्यालय उद्घाटन भएको हो ।

कार्यालय उद्घाटन सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभाका स्वतन्त्रका उम्मेद्वार कुमार कार्कीैले कार्यालयको उद्घाटन गरेका थिए ।

उनले दलहरुले मुलुकलाई सही गति दिन नसकेकोले अव स्वतन्त्रले मात्र मुलुकलाई गति दिनसक्ने भएकोले दलको विकल्प जनताले खोज्नुपर्नेमा जोड दिएका थिए ।

1

स्वतन्त्रका सुनसरी क्षेत्र नं. १ क तर्फका प्रदेश सभा उम्मेद्वार खगेन्द्र श्रेष्ठले दिनप्रति दिन स्वतन्त्रको पक्षमा माहौल वढदै गएको र केही दिनदेखि जनताको घर दैलोमा लाग्ने वताए । उनले जनता दलहरुबाट आजित भएकोले स्वतन्त्रको पक्षमा भोट लगाउन आतुर रहेको दावी गरे ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic