२०७४ को निर्वाचनपछि सुनसरी क्षेत्र नं १ मा अशोक राईले के के गरे विवरण सहित

  • कार्तिक १७, २०७९
  • ५८८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का लागि हेभिवेटको रुपमा रहेका नेकपा एमाले र जनता समाजवादी पार्टीको गठवन्धनका प्रतिनिधि ससभा ससदस्य पदका उम्मेद्वार अशोक राईले २०७४ को निर्वाचनमा पराजत भएपनि सुनससरी क्षेत्र नं १ को लागि धेरै कामहरु गरेकाछन् । तर उनले सस्तो लोकप्रियताको लागि प्रचार भने गरेनन् । उनले ससुनससरी क्षेत्र नं. १ मा गरेका कामको परिणामले पनि उनलाई जनताले मत दिने निश्चित रहेको छ । कामको विवरण जानकारी नभएकाहरुले भने अशोक राई चुनाव पछि धरानबाट पलायन हुन्छ भन्ने भ्रम छर्ने गरेका छन् तर उनले गरेको कामको विवरणले स्पष्ट पारेको छ । अशोक राईले ससुनससरी क्षेत्र नं. १ को लागि गरेको कामको विवरणका वारेमा ससवैको चाससोको विषय वनेको छ ।
के के गरे अशोक राईले

राहत वितरणः

– रामधुनी नगरपालिका– ६ को पोखरीटोल, पुरानो बक्लौरी, टेडीटोल र ७ को चौसठी बगैचाटोल र बासभिटीमा कोरोना कालमा खाद्यान्न र न्यानो लुगा वितरण– २०७७ ससालमा
– रामधुनी नगरपालिका–६ को बक्लौरी, पुरानो बक्लौरी, बहतरबिगा, पोखरीटोल, सरुना, बाउन्नआरडी र ७ को बगैचाटोल, बासभिटीमा बाढीपहिरोमा खाद्यान्न वितरण, २०७८ ।
– रामधुनी नगरपालिका–७ को कुमारखत र बासभिटीमा न्यानो लुगा वितरण, २०७७ ।

– धरान उपमहानगरपालिका– ५, ६, ८, ९, ११, १२ र १७ मा बाढीपीडितहरुलाई खाद्यान्न वितरण, २०७८ ।

धरान उपमहानगरपालिका–४ र १९ मा कोरोना कालमा खाद्यान्न वितरण, २०७७ ।

– बराहक्षेत्र नगरपालिका वडा नं ३ बाङ्गे, नडाहा, इक्राइ, बिचपानी, हर्दिया, मिलन चोकमा कोरोनापीडित र बाढीपीडितलाई खाद्यान्न वितरण, २०७७ र २०७८ ।

– बराहक्षेत्र नगरपालिका–२ र ३ मा न्यानो कपडा वितरण, २०७७ ।
संरचना निर्माणः

९ (क) धरान उपमहानगरपालिकाः
– धरान उपमहानगरपालिका–१७ खैरेनीमा कल्भर्ट निर्माण, २०७८र०७९ ।

– धरान उपमहानगरपालिका–१७ इन्द्रेणी मार्गमा सडक स्तारेन्नती, २०७५र०७६ ।

– धरान उपमहानगरपालिका–१५ त्रिवेणी मार्गमा कालोपत्रे निर्माण, २०७५र०७६ ।

– धरान उपमहानगरपालिका–१५ विकास मार्गको स्तरोन्नती, २०७८र०८९ ।

– धरान उपमहानगरपालिका–२० खैरे खोलामा झोलुङ्गे पुल निर्माणको डिपिआर तयार, २०७९ ।

– धरान उपमहानगरपालिका वडा नं ६ को सेउती नदीको कटान रोक्न तटबन्धन योजना, २०७९ ।

९(ख) रामधुनी नगरपालिकाः
– रामधुनी नगरपालिका–६ भरौलमा १५ बेडको प्राथमिक अस्पताल निर्माणको पहल, २०७५ ।

– रामधुनी नगरपालिका–६ पञ्चायत निमावीदेखि पोखरीटोलसम्म ड्रेन निर्माण, २०७५ देखि २०७७ सम्म ।

९ग० बराहक्षेत्र नगरपालिकाः
– बराहक्षेत्र नगरपालिका–२ बयरवन सिंहदेवी ठाडो लाइनमा ड्रेन निर्माण, २०७५र०७६ ।

– बराहक्षेत्र नगरपालिका–२ मा किरात धर्म संघको माङखिम निर्माण, २०७९र०८० ।

– बराहक्षेत्र नगरपालिका–२ किरात धर्म संघमा साकेलारसाकेन्वा, उभौली–उधौली कार्यक्रममा विश्रामस्थल निर्माण, २०७८ ।

– बराहक्षेत्र नगरपालिका–१ दुर्वासाघाट सप्तकोसीमा झोलुङ्गे पुल निर्माण प्रक्रिया प्रारम्भ, २०७९र०८० ।

– बराहक्षेत्र नगरपालिका–१ सुर्यकुण्ड प्राथमिक विद्यालयमा आधुनिक पक्की चर्पी निर्माण, २०७५ ।

विविध कार्यहरुः
– बराहक्षेत्र नगरपालिका–१ मा किरात संस्कृति संरक्षणका लागि ढोल झ्याम्टा वितरण, २०७६ ।

– रामधुनी नगरपालिकामा प्रदेश सभासद मा. राधा थापाको निर्वाचन क्षेत्र विकास कोषबाट सिप विकास तालिम २०७८ ।

किन दिने भोट अशोक राईलाई

सुनससरी क्षेत्र नं. १ को विकाससका लागि केन्द्रमा पहुच राख्ने राष्ट्रिय नेताको अभाव भईरहेको अवस्थामा त्यसससको परिपूर्ति अशोक राईबाट हुने भएकोले पनि भोट दिनुपर्ने
मतदाताहरुको भनाईरहेको छ । राष्ट्रिय गौरवको आयोजना ससञ्चालनका लागि स्थानीय क्षेत्रबाट संभव नहुने भएकोले राष्ट्रिय वजेट अपरिहार्य रहेको छ त्यसससका लागि पनि राष्ट्रिय नेताको विजयको अपरीहार्यता छ । अशोक राई जस्तो राष्ट्रिय नेतालाई विजयी गराउनु पाउनु यसस क्षेत्रको मतदाताको लागि गौरवको विषय भएकोले पनि जिताउनु पर्ने अधिकांशको तर्क रहेको छ ।

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic