जनता म बाट आसावादी रहेको पाँए– विजयकुमार राई

  • कार्तिक १८, २०७९
  • ३४५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ कार्तिक ः सुनसरी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार विजयकुमार राईले मतदाता शिक्षासँगै आफ्नो घरदैलो अभियानलाई तिव्र वनाएकाछन् ।स्वतन्त्रबाट उम्मेद्वार वनेका कर्नल राईले घरदैलोका क्रममा मत माग्दै मतदाता शिक्षा समेत दिदै घरदैलो अभियानलाई तिव्र वनाएका हुन् ।

विजयकुमार राई स्वतन्त्रबाट चुनावी चिन्ह छत्रे टोपी (गोर्खा ह्याट) लिएर चुनावी मैदानमा छन् ।

शुक्रवार उनले धरान–१३ को जानकी चौंक, सुम्निमा चौंक, मदनआश्रित मार्ग लगायतका क्षेत्रमा घरदैलो गरेका थिए ।

55555555555555555555

घरदैलोका क्रममा मतदाताहरुले दलहरुको वषौंदेखिको व्यवहारले आफूहरु आजित भएकोले यस पटक स्वतन्त्र उम्मेद्वारलाई मतदान गर्ने पक्षमा रहेको आफूले पाएको वताए ।

स्वतन्त्रको पक्षमा जनता उत्साहित भएको देखेर आफूलाई गर्व लागेको वताउदै राईले समाज परिवर्तन र सुदृढ नेपाल स्वतन्त्रबाट मात्रै संभव छ भन्ने जनतामा चेतना जागि सकेको वताए ।

आफूले छानेको र रोजेको उम्मेद्वारलाई दिएको भोट वद्धर नहोस भन्ने उदेश्यले जनतामा जागरुक गराउन भोटसँग मतदाता शिक्षा समेत एकसाथ सञ्चालन गरेको उनको भनाई थियो ।

उनले शुक्रवार धरानको विभिन्न ठाउमा घरदैलो कार्यक्रमलाई तिव्रता दिएका थिए ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic