लोकतान्त्रिक वाम गठवन्धनका उम्मेद्वार जनताको घरदैलामा

  • कार्तिक १९, २०७९
  • २४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ कार्तिक ः आगामी मङ्सिर(४ गते हुन गईरहेको सङ्घ र प्रदेसको निर्वाचन नजिकिए सङ्गै सुनसरी क्षेत्र न।१ मा लोकतान्त्रिक (बाम गठबन्धनका साझा उम्मेद्वारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन।

सनिबार धरान(८ स्थित कबिर टोल, सभा गृह लाईन, दिद्धार्थ मार्ग, भोटेपुल लगायतका स्थानहरुमा घरदैलो गरिएको छ। सुनसरी क्षेत्र न–१ का प्रतिनिधि सभा सदस्यका साझा उम्मेद्वार मुक्सामहाङग् मेन्याङ्बो(मुकेस) र सुनसरी(१(क) का उमेस थापाले घरदैलोलाई तिब्रता दिएका छन।

घरदैलोका क्रममा मतदाताहरुको सकारात्मक प्रतिक्रिया पाउनुका साथै मतदान गर्न उत्सुक रहेको पाएको प्रतिनिधि सभाका उम्मेद्वार मुकेसले बताए।

उनले भने–बाहिर सुनिएको जस्तो जनता निरास छन, मतदान गर्न उत्सुक छैनन भन्ने कुरा गलत होू। त्यस्तै प्रदेस सभा ूकू का उम्मेद्वार मुकेस थापाले जनताको उत्साह देख्दा जित सुनिश्चित भएको बताए।

स्थानिय प्रबिन मगरले सङ्घ र प्रदेसको निर्वाचन ५ बर्षमा आउने हुदा आफ्नो मताधिकारको प्रयोग गर्न उत्साहित भएको बताए। ूलोकतान्त्रिक(बाम गठबन्धनका दुबै जना उम्मेद्वार ताजा हुनुन्छ, उहाहरुलाई मत दिन्छौ– उनले भने।

अर्का स्थानिय सुनिता लिम्बुले दुबै जना उम्मेद्वार युवा भएकाले एक पटक मत दिएर अवसर प्रदान गर्नुपर्ने बताईन। कतै कतै उत्साह देखिएको छैन भन्छन तर मतदान गर्न पाउनु सम्बैधानिक अधिकार भएकाले म त मङ्सिर– ४ गते मतदान गर्न आतुर छुू(सुनिताले भनिन।

त्यस्तै सुनसरी(१(ख) का गठबन्धनका साझा उम्मेद्वार रेवती रमण राईले धरान–२० का विभिन्न स्थानमा घरदैलो सम्पन्न गरेका छन।यो पटकको नित्वाचन प्रतिगमन र अग्रगमण बिचको लडाई भएकाले जनताले अग्रगमणको पक्षमा मतदान गर्ने हुदा आफ्नो जित सुनिश्चित भएको बताए।घरदैलोका क्रममा जनताहरु उत्सासी देखिएको राईले बताए।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic