म जनताको शासक हैन सेवक वन्न चाहान्छु –मेन्याङवो

  • कार्तिक २८, २०७९
  • १,१३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ कार्तिक ः सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मनोज कुमार मेन्याङवोले आफू शोषक नभई जनताको सेवक वन्नको लागि उम्मेद्वार वनेको वताएकाछन्

धरानको विभिन्न वडामा चुनावी घरदैलो पश्चात आयोजित कोण सभामा वोल्दै उनले सो कुरा वताएका हुन् ।

आफूले दश वर्ष जनताको सेवक भएर काम गरीसकेको अनुभव रहेको र आगामी दिनमा पनि सुनसरी क्षेत्र नं १ का जनताको पक्षमा नीति वनाउन र विकासको लागि पहल कदमी गर्ने वताएकाछन् ।

saroj and gridhari

आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहारोत्र खटेर यस क्षेत्रलाई नमुना निर्वाचन क्षेत्र वनाएर देखाउने प्रतिवद्धता समेत जनाएकाछन् । उनले आफूले सस्तो लोकप्रियताको लागि यो गर्छु त्यो गर्छु भनेर झुठा आस्वासन नवाढने उनको भनाई थियो । प्रतिनिधि सभा भनेको नीति निर्माणसंगै विकास निर्माणको काम पनि गर्ने भएकोले त्यसका लागि आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने उनले वताए ।

raj and presm

विभिन्न युवाहरुको समूहलाई सम्वोधन गर्दै आफू युवाको पक्षमा विगतदेखि नै काम गर्दै आएको र आफू निर्वाचित भएर गएको खण्डमा युवा लक्षित नीति र कार्यक्रम निर्माणमा पहल गर्ने प्रतिवद्धता जनाएका थिए 

उनले जनता आफूलाई जिताउन आतुर रहेको दावी गर्दै आफ्नो जीत सुनिश्चित रहेको जिकिर गरेका थिए ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic