धरानमा प्रचण्ड

  • कार्तिक २९, २०७९
  • २८५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ कार्तिक ः लोकतान्त्रिक वाम गठवन्धन धरानको चुनावी आमसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्वोधन गर्ने भएकाछन् ।

सत्ता गठवन्धनको चुनावी आमसभाालाई अध्यक्ष प्रचण्डले सम्वोधन गर्ने निर्वाचन परिचालन मुलसमितिका संयोजक अशोक राईले जानकारी दिएकाछन्

उनका अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवत्ता प्रकाश शरण महत र केन्द्रीय सदस्य मिन बहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य तथा प्रदेश १ उपाध्यक्ष धर्मराज निरौलाले सम्वोधन गर्ने आयोजकले जनाएको छ ।

वामगठवन्धनका उम्मेद्वारहरुको निर्वाचन प्रचार अभियानका लागि प्रभावशाली नेताहरु आउन लागेको आयोजकले जनाएकोछ ।

धरानको भानुचोकमा आयोजना हुने चुनाव सभामा अधिशांक कार्यकर्ताहरुको सहभागीता हुने निर्वाचन प्रचार समितिका संयोजक तथा नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले जानकारी दिएका छन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic