सुनसरी क्षेत्र नं १ प्रदेश सभा क मा उमेश थापा अगाडी

  • मंसिर ६, २०७९
  • १७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश सभा क मा लोकतान्त्रिक वामगठवन्धनका उमेद्वार उमेश थापाले अग्रता लिएकाछन् ।

प्रदेश सभा तर्फको ७ हजार १ सय १६ मतगणना हुदा थापाले २ हजार १ सय ९५ नव्वे मत पाएकाछन भने उनलाई राप्रपाका उद्धव श्रेष्ठले पछ्याउदै २ हजार १ सय ८१ मत पाएकाछन् भने नेकपा एमालेका रमेश वस्नेछले १ हजार ९ सय ९७ मत पाएकाछन् ।

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic