माओवादीका मुक्साहाङ मेयाङ्वोको पुर्न अग्रता, जसपाका अशोक राई दोस्रो स्थानमा

  • मंसिर ६, २०७९
  • १४८ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान ६ मंसिर ः सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका माओवादी उमेद्वार मुक्साहाङ मेन्याङ्वोले पुर्न अग्रता कायम गरेकाछन् ।

वडा नं ५ सम्मको ८४३६ मतगणनाको मत परिणाम आउदा मुक्साहाङले ३ सय ३० को अग्रता पुर्याएका छन् ।

मुक्साहाङवोले १८९८ मत ल्याउदा एमाले जसपाका संयुक्त उमेद्वार अशोक राइले १५६८ मत पाएकाछन् ।

सुरुवातमा अग्रता लिइएका राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङ १५०० सय मतका साथ तेस्रो हुदा स्वतन्त्र उमेद्वार मनोज कुमार मेयाङवो १२०२ मत का साथ चौथो स्थानमा रहेका छन् ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic