प्रदेशं १ ९क०मा काग्रेसका उमेशको अग्रता कायमै

  • मंसिर ६, २०७९
  • २८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश (क) मा लोकतान्त्रिक वामगठवन्धन तर्फका नेपाली काग्रेसका उम्मेद्वार उमेश थापाले १ सय ६५ मतले अग्रता लिएका छन् ।

प्रदेश सभा १(क) को १० हजार ३ सय ९१ मतगणना हुदा थापाले ३ हजार ७६ मत पाएका छन भने उनलाई एमालेका रमेश बस्नेतले पछ्र्याई रहेका छन् ।

उनले २ हजार ९ सय ११ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हलो चुनाव चिन्हका उद्धव श्रेष्ठले २ हजार ४ सय १४ मत ल्याएका छन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic