माओवादीका मुक्साहाङ मेयाङ्वोको अग्रता कायमै

  • मंसिर ७, २०७९
  • ३२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान ६ मंसिर ः सुनसरी क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका माओवादी उमेद्वार मुक्साहाङ मेन्याङ्वोले अग्रता कायम गरेकाछन् ।

वडा नं ७ सम्मको १५हजार २ सय ५ मतगणनाको मत परिणाम आउदा मुक्साहाङले ३ हजार १ सय ७५ मत प्राप्त गरी अग्रता कायम गरेका हुन ।

एमाले जसपाका संयुक्त उमेद्वार अशोक राइले २ हजार ७ सय ६४ मत पाएकाछन् ।

सुरुवातमा अग्रता लिइएका राष्ट्रिय स्वतन्त्र पाटिकी गोमा तामाङ २ हजार ४ सय २८ मत प्राप्त गरी तेस्रो हुदा स्वतन्त्र उमेद्वार मनोज कुमार मेयाङवो १६७२ मत का साथ चौथो स्थानमा रहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी हलो चुनाव चिन्हका अशोक कुमार राई (अविरल) ले १ हजार ५ सय ९४मत प्राप्त गरेकाछन् ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic