सुनसरी १ प्रदेश (क) मा रमेश बस्नेतको अग्रता कायमै

  • मंसिर ७, २०७९
  • ३२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ मंसिर ः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (१) मा एमालेका रमेश बस्नेतको अग्रता कायमै रहेको छ ।

सुनसरी क्षेत्र नं.१ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपरिणाम अनुसार १९ हजार ७ सय ७९ मतगणना हुँदा बस्नेतले ७ सय ९० मत अन्तरले काग्रेसका उमेश थापालाई पछि पारेका हुन् ।

बस्नेतले ५ हजार ९ सय ९८ मत प्राप्त गरेका छन् भने गठबन्धनका उमेश थापाले ५ हजार ३ सय ८ मत प्राप्त गरेका छन् । राप्रपाका उद्दव श्रेष्ठले ४ हजार ८० मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार धरान वडा नं.८ को मतगणना हुँदै गर्दा प्रत्यक्षको ९ मत हराएपछि करिब २ घण्टा मतगणना रोकिएको थियो । विवाद समाधान भएपछि मतगणना ७ बजेदेखि मात्रै मतगणनासुरु भएको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic