सुनसरी १ प्रदेश (क) मा उमेश थापालाई रमेश बस्नेतले ११०५ मतले पछि पार्दै  

  • मंसिर ८, २०७९
  • ३३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ मंसिर ः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (क) मा एमालेका रमेश बस्नेत लोकतान्त्रिक वाम गठवन्धनका उमेश थापालाई १ हजार १ सय ५ मतले पछि पारेकाछन् ।

सुनसरी क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपरिणाम अनुसार २८ हजार ८१ मत मतगणना हुँदा बस्नेतले ८ हजार ८२ मत पाएकाछन भने लोकतान्त्रिक गठबन्धनका उमेश थापाले ६ हजार ९ सय ७७ मत प्राप्त गरेका छन् ।

राप्रपाका उद्दव श्रेष्ठले ६ हजार ३ सय ९० मत प्राप्त गरेका छन् ।वडा नं १३ सम्मको गणना गर्दा वस्नेत सो मतान्तर गरेका हुन् ।

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic