सुनसरी १ प्रदेश सभा ख मा एमालेको अग्रता

  • मंसिर ९, २०७९
  • २५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रदेश सभा ख तर्फको शुरुवातको ५ सय २५ मत गणना हुदा नेकपा एमालेका उम्मेद्वार विजय कुमार राईले अग्रता लिएकाछन् ।

पहिलो मत गणना हुदा विजय कुमार राईले १ ५३ मत प्राप्त गरेका छन ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अनिश ढकालले ८७ मत पाएकाछन् भने स्वतन्त्रका हेमचन्द्र राईले लालटिन चिन्हमा ७९ मत पाएकाछन् ।

यता स्वतन्त्र उम्मेद्वार रोहित सुव्वाले क्यालकुलेटर चिन्हमा ७२ मत पाएकाछन् वामगठवन्धनका उम्मेदवार नेकपा (एकिकृत समाजवादी)का रेवति रमण राईले ५९ मत पाएकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic