सुनसरी १ प्रदेश (ख) मा एमालेका बिजय राईको भारी मतको अग्रता

  • मंसिर ११, २०७९
  • ३५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ मंसिर ः सुनसरी क्षेत्र नं १को प्रदेश (ख) मा मा ३२ हजार ६ सय ३६ मतगणना हुदा नेकपा एमालेका उम्मेद्वार विजय कुमार राईले १० हजार ६ सय ६६ मत प्राप्त गरेकाछन् ।

निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार राप्रपाका उम्मेदवार अनिश ढकालले ६ हजार ६सय १० मत प्राप्त गरेका छन ।

यस्तै, लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कलम चिन्हका उम्मेदवार रेवतीरमण राई ४ हजार ५ सय ५८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार क्यालकुलेटर चुनाव चिन्हका रोहित सुब्बाले ४ हजार २ सय ८९ मत ल्याएका छन भने लालटिन चुनाव चिन्हका हेमचन्द्र राईले २ हजार ६सय २४ मत प्राप्त गरेका छन ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic