सुनसरी पत्रकार महासंघको साधारण सभा पुष २ मा

  • मंसिर २०, २०७९
  • १,६१६ पटक पढिएको
  • छाल खबर
alt

धरान,२० मंसिर ः नेपाल पत्रकार महासंघ सुनसरीको १३ औं साधारण पुष २ गते हुने भएको छ ।

पत्रकार महासंघ सुनसरीको मंगलवार वसेको कार्यसमिति वैठकले पुष २ गते शनिवार साधारण सभा गर्ने निर्णय गरेको हो ।

वैठकले इटहरीमा साधारण सभा गर्ने निर्णय गरेको अध्यक्ष जनकऋषी राईले जानकारी दिएकाछन् ।

साधारण सभालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न उपसमिति निर्माण गरीएको समेत राईले वताएकाछन् ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic