धरानमा पहिलो पटक एजि एक्सप्रेस कार्गो एण्ड कुरियर सेवा शुरु

  • पुस ५, २०७९
  • ३,६५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५पुष ःधरानमा पहिलो पटक एजि एक्सप्रेस कार्गो एण्ड कुरियर सेवा शुरु भएको छ ।आईतबार धरानको आचार्यलाईनमा कार्यालय उद्घाटन गर्दै आफ्नो सेवा शुरु गरेको हो ।

उद्योग बाणिज्य संघ सुनसरीका अध्यक्ष बिजय श्रेष्ठले रिवन काटेर समुदघाट्न गरेका छ्न ।

अबला ग्रुप हङकड़ले बिगत एक दशक देखि कार्यलय स्थापनागरी चीन र हड़कङको उद्योगी तथा सप्लायर्सहरुबाट कच्चा पदार्थ तथा तयारी सामार्गी नेपाल निर्यात सुरु गरेको यस कम्पनीले हाल कोरिया, जापान थाईल्याण्डका उद्योगी तथा सप्लायर्स गर्दै नेपाली मार्केटमा उल्लेखनीय सामार्गीहरु भित्राउन सफल भएको छ ।

cargo final

विगत २ वर्षको दौरानमा यस कम्पनीले नेपाली उत्पादनहरु मकाउ, चीन, तथा हङकडमा बिक्री बितरण गर्दै आएको छ ।

अब्बला ग्रुप हङकङबाट सञ्चालिच एजि एक्सप्रेस कार्गो एण्ड कुरियर सेवा हङकङ ,मकाउ सिड्नी ,चीन ,न्युयोर्क र काठमाडौँमा आफ्नो कार्लालय स्थापना गरेको छ ।

एजि एक्सप्रेस कार्गो एण्ड कुरियर सेवाले व्यक्तिगत चीठी, पत्र, पाठशाला, नेपाल बाट हङकङ, मकाउ ,जापान,गकब, टेन्डा युरोप, अस्ट्रेलिया,दुबई स्थानहरुमा सेवाहरु दिईने तथा चीन तथा हङकङबाट व्यवसायिक रुपमा हवाई सेवा र समुन्द्रीक जहाजबाट सेवाहरु दिखेको छ ।

चीन तथा हङकङबाट नेपालमा इ कमर्स डेल्ली सेवा नेपालको जुनसुकै शहरहरुमा डेलीभरीको व्यवस्था गरिने साथै कम्पनीले विदेशी सामाग्री कस्टम क्लियरलेन्स गरी नेपालका महा नगरपालिका भित्र घर घरमा दैनिक सेवा उपलब्ध गराईने सञ्चालक तुलसी उप्रेती बताएका छ्न ।

धरान र आसपासको क्षेत्रको उत्पादनहरु विश्व बजारमा बिक्री वितरण गर्न र विश्व बजारका सामाग्रीहरू सहज रूपमा धरानमा निर्यत गर्ने एजि एक्सप्रेस धरान शाखा विस्तार गरिएको धरानबासी दाजु भाई तथा दिदी बहीनी को आग्रहमा तथा व्यवसायीको आग्रहमा धरानबाट ड़क मकाउ, युके,युएसए, जापना लगायतका विभिन्न मुलुकहरुबाट आफन्तहरुलाई सामान पठाउनुको लागि सहज सस्तो र भरपर्दो सेवा उपलब्ध गराएको छ ।

धरान बासी माहनुभाव हरुले आफ्नो स्वदेशी उत्पादन विश्व बजारमा बिक्री बितरण गर्नुपरेमा एजि एक्सप्रेस धरान कार्यलयमा सम्पर्क गर्न सकिने जानकारी सञ्चालक उप्रेती जानकारी दिएका छ्न ।

नेपाली कम्पनी विश्वव्यापी रूपमा परीचित गराउन तथा विश्व भर फैलिएका नेपाली हरू को सामान आर्यत र निर्यात साहिलो छनाका लागि एजि एक्प्रेस स्थापना गरिएको छ । ५ वर्ष भित्र यस कम्पनीलाई २० वटा देश मा कार्यलय स्थापना राख्ने लक्ष्य राखिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी बिजय श्रेष्ठले धरानमा लगानी सम्मेलन गर्ने तयारी गरिरहेको अवस्थामा यस्ता व्यवसाय भित्रनु खुसीको कुरा रहेको धारणा ब्यक्त गर्दै धरानमा लगानी गर्न लगानीकर्ता तयार भएपनी स्थानिय सरकार र प्रदेश सरकारले चासो नदिएको गुनासो गर्दै यस्ता कम्पनी खुल्नु गौरवको कुरा भएको र नया व्यबसायलाई स्वागत गरेका थिए ।

वडाअध्यक्ष रुपेश आचार्यले आफू जनप्रतिनिधीको हैसियतले सक्दो सहयोग गर्ने प्रतिबद्ता गर्दै आयत निर्यात दिन सके अर्थतन्त्रमा ठूलो टेवा पुग्ने दाबी गर्ने आफ्नो वडामा यस्ता व्यवसाय आउनु राम्रो भएको भन्दै स्वागत योग्य कार्य भएको बताए ।

कार्यक्रममा धरान उपमहानगरपालिका ९ वडा अध्यक्ष रुपेश आचार्य ,नागरिक समाज ईटहरि अध्यक्ष राजु केसि,होट्ल ब्यवसायी सघ ईटहरिका अध्यक्ष जीवन पराजुली ,नेपाल पत्रकार महासघ सुनसरिका पुर्व अध्यक्ष केशव घिमिरेको उपस्थितिमा भएको थियो ।

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic