धरान सिटी कलेजमा खेलकुद सप्ताह शुरु

  • पुस ७, २०७९
  • १,३४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ पुष ः धरान –१२ स्थित धरान सिटी कलेजले खेलकुद सप्ताह शुरु गरेको छ ।

वार्षिक रुपमा आयोजना गरीदै आएको खेलकुद कार्यक्रम अन्र्तगतको यस वर्षको सप्ताह शुरु गरेको हो ।

मंगलवारबाट शुरु भएको खेल सप्ताह अन्तर्गत ,क्यारेम वोर्ड प्रतियोगिता,चेस प्रतियोगित, म्युजिकल चियर,महिला चेस प्रतियोगिता,टेवल टेनिस प्रतियोगिता, र प्रतियोगिता सम्पन्न भईसकेको कलेजका प्रिन्सिपल विसाल श्रेष्ठले जानकारी दिएकाछन् ।

प्रतियोगिता अन्र्तगत क्यारेमवोर्ड छात्रातर्फ लक्ष्मी गुरुङ प्रथम वनेकीछन् भने सरु रम्तेल दोस्रो वनेकीछिन् । प्रिति राईले तेस्रो स्थान हात पारेकीथिइन ।

त्यस्तै क्यारेम वोर्ड प्रतियोगिताको छात्रतर्फ रिवाज कार्की प्रथम वनेका छन् भने सुजन भट्टराई दोस्रो वनेकाछन् । प्रतियोगितामा धिरज लिम्वु तेस्रो भएका थिए ।

त्यसैगरी म्युजिकल चियरतर्फ प्रियंका श्रेष्ठले प्रथम स्थान हात पार्न सफल वनेकी थिइन भने यशोदा लिम्वुले दोस्रो स्थान पाएकि थिइन भने पुजा राईले तेस्रो स्थान ल्याउन सफल वनेकी थिइन ।

त्यस्तै छात्रा तर्फको चेस प्रतियोगितामा गिता राईले प्रथम स्थान ल्याउन सफल वनेकी थिइन भने अप्सारा राई दोस्रो वनेकीथिइन तेस्रो स्थान हेमु लिम्वुले ल्याृएकी थिइन ।

त्यसैगरी छात्रतर्फ रिवाज कार्कीले प्रथम स्थान ल्याउन सफल वनेका थिए । प्रतियोगितामा दिवस केवुहाङ लिम्वुले दोस्रो स्थान हात पारेका थिए भने प्रदिसान लिम्वु तेस्रो भएका थिए ।

यता छात्रा टेवल टेनिसतर्फ प्रियंका श्रेष्ठ प्रथम,लक्ष्मी गुरुङ दोस्रो र मुना धिमाल तेस्रो वनेकीथिइन ।

छात्रतर्फको टेवल टेनिस प्रतियोगितामा गौरव होडाले प्रथम स्थान ल्याएका थिए भने नविन कार्की दोस्रो भएका थिए ।

प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरीने कलेजका उपाध्यक्ष तथा सिटी म्याराथन प्रतियोगिताका संयोजक राजेशमान श्रेष्ठले बताए ।

प्रतियोगिता अन्र्तगत वतृत्वकला प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता,फुटसल प्रतियोगिता, गायन,तथा तृत्य प्रतियोगिता, र सिटी म्याराथुन प्रतिायोगिता हुन वाकी रहेको श्रेष्ठले जानकारी दिएकाछन् ।

पुष ११ गते सोमवारका दिन सिटी म्याराथुन दौड प्रतियोगिता आयोजना गरीने र सो दौडमा ५पइन्ट ५ किलो मिटर रहेको छ । जसमा छाताचोकबाट शुरुभई लक्ष्मीचोक जिरोप्याइन्ट,अमरहाट हुदै पृथ्विी चोक,सिंहदेवी चोक ,माछा भौडी, देशीलाईन, भानुचोक हुदै छाता चोकमा पुगेर सकिनेछ ।

विद्यार्थीहरुलाई पढाईका अतिरिक्त शारीरिक व्यायम र शारीरिक तन्दुरुस्तीमा पनि जोडदिनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरीएको संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

सप्ताहको समापन पुष १४ हुने कलेजका प्रिन्सिपल विसाल श्रेष्ठले जानकारी दिएकाछन् ।

 

 

 

 

 

 

 

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic