लाखेनाचको उपाधि सिभुवाली लाखेको पोल्टामा

  • पुस १०, २०७९
  • २,०४१ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१० पुष ः झिगु नेवाः पुचः गाइघाट र नेवाः देव दवू त्रियुवा नगर समितिको संयुक्त आयोजनामा भएको दोस्रो दोश्रो उदयपुर खाना परिकार मेला तथा १ न.प्रदेश स्तरिय प्रतियोगितात्मक लाखेनाच महोत्सबको उपाधि नेवाः देव दवू पाचखपन संखुवासभाले हात पारेको छ ।

प्रतियोगितामा विजेता वनेको सिभुवा लाखे नाच समूहले नगद १ लाख १रुपैया नगद तथा ट्रफि हात पार्दै उपाधि चुमेको हो ।

final photo = 2

प्रतियोगितामा सुनसरीको धरानको पासाः खल समूहले दोस्रो स्थान हात पार्न सफल वनेको थियो । पासा खल समूहले ७५ हजार १ रुपैया नगद हात पारेको थियो ।

त्यसैगरी प्रतियोगिता इन्द्रपुर नेवाः पुच मोरङ्गले तेस्रो स्थान हासिल गरेको थियो । इन्द्रपुरले ५१ हजार १ रुपैया नगद र प्रमाण–पत्र हात पारेको छ ।

final photo = 3

त्यस्तै प्रतियोगिता नेवाः देय् दबू झुम्का, सुनसरी र झींगु नेवाः पुचः उपशाखा बोक्से, उदयपुरले सान्तवना पुरस्कार हात पारेका थिए । सान्तवना पुरस्कार नगद ११ हजार १ रुपैया रहेको छ ।

प्रतियोगितामा संखुवासभा,सुनसरी,मोरङ,झापा, इलाम, खोटाङ,ओखलढुङा उदयपुर गरी १२ समूह सहभागी रहेका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic