अन्तर कलेज हाजिरी जवाफमा हिविसकस वोडिङ स्कुल चौथो

  • पुस १२, २०७९
  • २,४६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ मंसिर ः धरान–१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुलले हिसान सुनसरीद्धारा आयोजित अन्तर कलेज स्तरीय हाजिरी जवाफ प्रतियोगिता विजेता विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

प्रतियोगितामा चौथो स्थान ल्याउन सफल विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको हो ।

प्रतियोगितामा हिविसकसका तर्फबाट साइन्स तर्फका सुजन श्रेष्ठ र निशान तामाङ र कानुन संकायकी प्रकृति भट्टराईले सहभागीता जनाएका थिए ।

final -= 3

धरान उच्चमा आयोजित प्रतियोगितामा सुनसरी जिल्ला भरीका १८ वटा कलेजहरु सहभागी रहेका थिए ।

विद्यार्थीहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्नको लागि स्कुलले सम्मान कार्यक्रमको आयोजना गरीएको स्कुलका सहायक प्रिन्सिपल विजय सिं थेवेले वताएकाछन् ।

विजेता विद्यार्थीहरुले ट्रफि,मेडल र प्रमाण हात पारेका थिए ।

सहायक प्रिन्सिपल थेवेका अनुसार विजेता विद्यार्थीहरुले पुष १४ र १५ गते स्कुलले आयाोजना गर्न लागेको इन्टर कलेज हिविसकस क्विज मेनिया २०७९ मा सहभागीता जनाउने छन् ।

विद्यार्थीहरुमा सामान्य ज्ञानको जानकारीका साथै लोक सेवा आयोगको तयारीका लागि आधार तयार गर्न सहज होस भन्ने उदेश्यले अन्तर स्कुल नगरस्तरीय हाजिर जवाफको आयोजना गर्न लागेको छ ।

 

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic