हिविसकसमा ट्राफिक सचेतना कार्यक्रम

  • पुस १३, २०७९
  • २,८५८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ पुषः हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ मा विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ ।

विद्यार्थीहरुलाई सडक दुर्टघना सम्वन्धि जानकारी गराउने उदेश्यले सो सचेतना कार्यक्रम आयोजना गरेको हो ।

सडक दुर्घटना कसरी हुन्छ त्यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ सवारी साधन कसरी चलाउने भन्ने लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।

final = 4 कक्षा,८,९ र कक्षा १० का विद्यार्थीहरु सवारी चलाउने क्षमता भईसकेकोले उनीहरुलाई सवारी चलाउने बारेमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरिक्षक नारद प्रसाद दाहालले प्रशिक्षण दिएका थिए ।

तिव्र गतिमा सवारी चलाउदा, के हुन्छ, सवारी दुर्घटना के कारणले हुन्छ त्यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ र यदी सवारी दुर्घटना भइहालेमा के गर्ने लगायतका विषयमा दाहालले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

 विद्यार्थीहरुलाई सवारी दुर्घटनाका विषयमा जानकारी सहित सचेतना गराउदा उनीहरु सवारी चलाउदा सचेत हुने भएकोले विद्यार्थीहरुका लागि कार्यक्रम गरीएको विद्यालयका प्रिन्सिपल गंगाराम राईले जानकारी दिएकाछन् ।

final = 6

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic