सवारी दुर्घटना न्यूनीकरण गर्न जेव्रा क्रसिङ

  • पुस २१, २०७९
  • ३०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ पुष ःसवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धरान १५ का विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ।

बाँझोगरा एकता युवा क्लवको आयोजनामा विशेषगरी विद्यालय क्षेत्रमा प्राथमिकतामा राख्दै जेब्रा क्रसिङ निर्माण गरेको हो । क्लवले २० वटा जेब्रा क्रसिङ बनाइसकेको जनाएकोछ ।

दुर्घटना न्यूनिकरण गर्न क्लबको सक्रियतामा जेब्रा क्रसिङ निर्माण गरिएको क्लबका अध्यक्ष युगेश तामाङले बताएका छन् ।

विद्यालय क्षेत्रमा विद्यार्थी र पैदलयात्रीलाई बाटो काट्न असहज र असुरक्षित बन्दै गएको कारण आवागमनमा समस्या समाधान गर्न र सहज रुपमा पैदलयात्रीलाई बाटो काटन् सहजहोस् भन्ने उदेश्यले निर्माण गरिएको अध्यक्ष तामाङको भनाई छ ।

जेब्रा क्रसिङ नहुँदा बटुवा तथा विद्यार्थीहरु जताततै बाटो काट्ने गरेकाले दुर्घटनाको जोखिम बढेको थियो ।
जेव्रा क्रसिङले सजक गराउने भएपनि जेब्रा क्रसिङ नहुँदा जोखिम मोलेर यात्रा गर्न यात्रु बाध्य थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic