धरान सव मेट्रो अखिल फुटबल रनिङ कप–२०२३

  • पुस २१, २०७९
  • ४४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ पुष ःधरान १४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा भोलिबाट धरान सव मेट्रो अखिल फुटबल रनिङ कप(२०२३ हुने भएको छ।

कलेज स्तरिय हुने सो प्रतियोगिता हात्तिसारको फुटबल मैदानमा हुनेछ।

अनेरास्ववियु धरान उपमहानगर कमिटीको आयोजनामा हुने उक्त खेलको विजेताले ३३ हजार रुपैया हात पार्ने छ उपविजेताले २२ हजार रुपैया प्रदान गरिने छ ।

क्वाटरफाइनलको आधारमा खेलाइने खेलमा १३ वटा कलेजको सहभागीता रहको छ ।

भोलिको पहिलो खेल डिपोट हाई स्कुल र मेघा कलेज बिच हुने छ । प्रतियोगितामा बिण्णु मेमोरियल र निकेतन स्कुल , यु.एन स्कुल र पब्लिक हाई स्कुल , नास्ट कलेज र चन्द्र संस्कृत स्कुल , धरान आर्दश र सदन स्कुल, मेघा कलेज र लोटस हाई स्कुल बिच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा सियोन कलेज सिधै सेमिफाइनल प्रवेश गरेको छ । उक्त खेलको फाइनल पुस ३० गते हुने आयोजकले जनाएकोछ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic