शहिदका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

  • पुस २२, २०७९
  • १,३५१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ पुष ः धरान– ८ स्थित शहिद स्मृति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको छ ।

नैन जानुका विष्ट परिवारबाट प्राप्त भएको ७५ थान न्यानो कपडा स्विटर विद्यालयमा वितरण गरीएको हो ।

विद्यालयका विद्यार्थीहरुका लागि विष्ट परिवारको कोषको व्याज मध्येबाट सो सहयोग गरीएको कोषका सचिव तथा विद्यालयका प्रधानाध्यापक राम विष्टले जानकारी दिएकाछन् ।

शिक्षा र सामाजिक क्षेत्रका केही न केही सहयोग गर्दै आएको परिवारले यसपटक भने जाडोका लागि स्विटर वितरण गर्ने निर्णय भए वमोजिम गरीएको वताए ।

कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ७५ जना नयाँ विद्यार्थीहरुलाई स्विटर वितरण गरीएको विद्यालयका प्रधानाध्यापक विष्टले जानकारी दिएकाछन् ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठको सभापतित्मा भएको सो कार्यक्रममा वडा जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक राजन वमले गरेका थिए ।

 

 

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic