हिविसकस वोडिङ स्कुललाई एकपछि अर्को सफलता

  • माघ ३, २०७९
  • १,९३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ माघ ः धरान– १५ स्थित हिविसकस इङलिस स्कुल धरानले हाजिरी जवाफमा एकपछि अर्को सफलता हात पार्न सफल वनेको छ ।

पूर्वाञ्चल इन्जिनियर क्याम्पसको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरीङ स्टुडेन्ट सोसाइटीद्धारा आयोजित एक्सटेक इन्टर कलेज हाजिरी जवाफ प्रतियोगितामा स्कुल दोस्रो उपाधि हात पार्न सफल वनेको हो ।

प्रतियोगितामा दोस्रो पुरस्कार नगद ३ हजार, प्रमाण पत्र र मायाको चिनो समेत प्राप्त गर्न सफल वनेको थियो ।

विद्यालयका तर्फबाट निशान तामाङ, सुजन श्रेष्ठ प्लस टु साइन्सतर्फ र प्रकृति भट्टराई कानुन संकाय गरी सहभागीता जनाएका थिए ।

प्रतियोगितामा ५ वटा कलेजहरुले सहभागीता जनाएका थिए ।

यस अघि स्कुल आफैले आयोजना गरेको अन्तर धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुन सफल भएको थियो ।सो प्रतियोगितामा २८ वटा धरानका स्कुलहरु सहभागी भएका थिए ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic