धरानमा खानेपानीको समस्या शुरु

  • माघ ९, २०७९
  • ८३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ माघ ः विगत वर्ष झै पनि धरानमा खानेपानीको समस्या शुरु भएको छ ।

पर्यटकीयस्थलका रुपमा परिचित धरानको बजार क्षेत्रमा खानेपानीको चरम समस्या भएको हो ।

गर्मियाम शुरु नभई खानेपानिको समस्या शुरु हुन थाले पछि स्थानिय समस्यामा परेका छन् । धरान उपमहानगरपालिकाले पानी वितरणमा समस्यामा पर्दा वर्षायाममा पनि बजारका स्थानमा खानेपानीको चरम अभाव देखिएको छ ।

धरानको पुरानो समस्या अझै।पनि समस्याको समाधान नहुदा स्थानिय चिन्तित हुनथालेका छन् । खानेपानीको।समस्या हुन थाले पछि स्थानीयले पानी किन्न थालेको छन् । बढ्दो जनसंख्या र बढ्दो खानेपानीको प्रयोगकर्ताका कारण खानेपानीको चरमअभाव हुन थालेको हो ।

कुनै ठाउँमा पानी आको आकै कुनै ठाउमा पानिमा समस्या हुने धरान–९ का स्थानियले जानकारी दिए । गर्मियाम शुरु हुनु पुर्वनै खानेपानिको समस्या शुरु हुनु धरानको लागि लज्जास्पद कुरा हो ।

चुनाव अघि खानेपानीको समस्या पूरा गर्छु भन्दै हिन्ने जनप्रतिनिधिहरु समेत खाने पानिमा समस्या आउदा केही चासोको विषयमा नलिदा खानेपानीको परिवर्तन हुन अझै समय लाग्ने देखिन्छ । धरानमा जनसंख्या करिब २ लाख छ ।

पर्यटकीयस्थलका रुपमा परिचित धरानको बजार क्षेत्रमा खानेपानीको चरम समस्या शुरू भएको छ । फागुन चैत लागेपछि धरानमा पानीको समस्याले गाँज्ने गरेको धेरै वर्ष भई सक्यो ।

यस वर्ष त खानेपानीको नयाँ परियोजनाले सुख्खा मौसममा पनि पानीको अभाव हुन नदेला भन्ने सबैलाई लागेको थियो तर, फागुन चैत नलाग्दै धरानमा खानेपानिको सुमस्या शुरू हुन थालि सकेको छ ।

गर्मियाम शुरु नभई खानेपानिको समस्या शुरु हुन थाले पछि स्थानिय समस्यामा परेका छन् । धरानको पुरानो समस्या अझै पनि समस्याको समाधान नहुदा समस्या भएको स्थानिय समिर राईले वताएकाछन् । खानेपानीको समस्या शुरूहुन थाले पछि स्थानीयले पानी टेंकर मार्फत खानेपानि किन्न थालेको छन् ।

गर्मियाम शुरु हुनु पुर्वनै खानेपानिको समस्या शुरु हुनु धरानको लागि समस्याको कुरा हो । चुनाव अघि खानेपानीको समस्या पूरा गर्छु भन्दै हिन्ने जनप्रतिनिधिहरु समेत खाने पानिमा समस्या आउदा केही चासोको विषयमा नलिदा खानेपानीको परिवर्तन हुन अझै समय लाग्ने देखिन्छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic