धरानमा सुमेधाको शाखा उद्घाटन, उत्कृष्ट सेवा दिने प्रतिवद्धता

  • माघ १३, २०७९
  • ३,३०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १३ माघ ः विश्वको विभिन्न मुलुकमा उच्च शिक्षा अध्यय्नका लागि नेपालबाट विद्यार्थी पठाउदै आएको सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को धरानमा शाखा उद्घाटनभएको छ।

बिहिबार सरस्वती पुजाको अवसर पारेर धरानमा शाखा बिस्तार गरीएको प्रा.लि.का सि.ईओ. एबम संस्थापक सुरेन्द्र घिमिरेले बताए।सन २०१७ मा इटहरीको आईतबारेमा स्थापना भएको प्रा.लि.ले ६ बर्षको अनुभव र सफलताले धरानमा सेवा बिस्तार गर्न उत्प्रेरित गरेको सि.ई.ओ. घिमिरेले बताए।

प्रा.लि को धरान शाखा कार्यालय धरान( १० पुतली लाइन स्थित लोटस प्लाजाको चौथो तलामा रहेको छ। प्रा.लिले यु.के.अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका देसमा रहेका बिश्वबिद्यालयहरुमा अध्ययन गर्न जान चाहने बिद्यार्थीहरुलाई गुणस्तरिय माईग्रेसन सेवा दिदै आएको छ।

त्यस्तै प्रा.लि.मा आयल्स र पिटिईको कक्षा पनि सञ्चालनमा रहेको छ। दक्ष प्रशिक्षक र उच्च स्तरको प्रबिधिको प्रयोगले सुमेधाले धरानमै उत्कृष्ट सेवा प्रदान गर्ने प्रा.लि.का सि.ईओ.घिमिरेले दावी गरे। उद्घाटनको अवसरमा धरान–१४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, धरानका विभिन्न शैक्षिक संस्थाका सञ्चालक, प्राध्यापक, शिक्षक, अभिभावक लगायतले शुभ–कामना दिए।

सुमेधाले शैक्षिक परामर्स दाताको रुपमा सफल कार्य गरीरहेको छ ।

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic