शारदा बालिका स्कुलमा पहिलो पटक महिला अध्यक्ष

  • फागुन ३, २०७९
  • ५०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ फागुनः धरानÞ–१६ स्थित शारदा बालिका नमूना माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पहिलो पटक महिला चयन भएकीछिन् ।

मंगलवार भएको अभिभावक भेलाले पहिलो महिला अध्यक्ष दिभा श्रेष्ठ चयन भएकीछिन् ।

balika school news photo

व्यवस्थापन समितिको सदस्यहरुमा सरस्वती रजक,माया राई, श्रीकुमार राई,समीर लिम्बु, मनोज भट्टराई, शिक्षा अभिभावक सदस्यमा मुरारी भट्टराई (वडाध्यक्ष) सदस्य पदम लुइटेल ( शिक्षक प्रतिनिधि र सदस्य सचिवमा प्रधानाध्यापक धर्म नारायण सिंह रहेकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic