क्यामरुन बुढासुव्वा गोल्डकपको फाइनलमा प्रवेश, उपाधिका लागि शनिबार झापासँग प्रतिष्पर्धा गर्ने

  • फागुन १९, २०७९
  • २,६८४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ फागुन ः धरानमा जारी २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा क्यामरुनको एभेनियर फुटबल क्लब प्रवेश गरेको छ ।

बिहिबार भएको खेलमा एन्फा मोरङलाई २–० गोलले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो ।

क्यामरुनका लागि पूर्वाद्धको ४४ औं मिनेटमा टिम्बाले गोल गरेर टिमको खाता खोलेका थिए भने उत्तराद्धको ४२ औं मिनेटमा क्यामरुनले आत्मघाती गोल उपहार पायो । मोरङका खेलाडी सुजन चौधरीले डिबक्सभित्र वल रोक्ने प्रयास गर्दा आफ्नै पोष्टमा गोल भएको थियो ।

विहिवारको खेलमा क्यामरुनका डिन म्यान आफ दि म्याच घोषित भएका थिए उलने नगद १० हजार नगद पुरस्का हात पार्न सफल भएका थिए ।

यस वर्षको गोल्डकपको उपाधिका लागि क्यामरुनले शनिबार काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासंग प्रतिष्पर्धा गर्नेछ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic