दिब्यज्योति टोल बिकास संस्थाद्वारा सरसफाई अभियान

  • फागुन २७, २०७९
  • ५,९३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२७ फागुन ः दिव्यज्योति टोल बिकास संस्थाको आयोजनामा धरानमा धरान–९ मा सरसफाई अभियान जारी रहेको छ ।

संस्थाको आयोजनामा हरेक शनिवार टोल टोलमा सरसफाई अभियान जारी रहेको हो ।

संस्थाले २७ शनिवार पनि अभियानलाई निरन्तरता दिएको संस्थाका अध्यक्ष सुमन श्रेष्ठले वताए ।

final cover photo second cover cover = 3

उनका अनुसार शनिवारको सरसफाइ अभियानमा धरान ९ बगैंचा चोक, देबकोटा पथहुदै डा. ज्ञान ब. श्रेष्ठको घर अगाडीसम्म सरसफाई गरीएको हो ।

अभियानमा धरान–९ का कार्यबाहक अध्यक्ष कृष्ण कार्किले अगुुवाई गरेका थिए भने अन्य वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त अभियानमा धरानको बिष्णु मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी,शिक्षकहरु समेत सहभागी रहेका थिए ।

टोल र वडालाई सफा शुन्दर राख्नको लागि अभियान चालिएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । यसलाई निरन्तरता दिइने समेत उनको भनाई रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic