रोजबडको आठौं वाषिकोत्सव सम्पन्न

  • चैत २९, २०७९
  • ३,६४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ चैतः रोजबड मन्टेश्वरी एन्ड ट्रेनिङ सेन्टर धरान–१६ ले आफ्नो आठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

वार्षिक उत्सवको अवसरमा सेन्टरले विद्यार्थीहरूलाई दीक्षित समेत गरेको छ ।

कक्षा १ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई दीक्षित गरिएको सेन्टरका सञ्चालक सञ्जीव उदासले वताए ।

युकेजीबाट कक्षा १ मा उत्तीर्ण भएका ११ जनालाई दीक्षित गरिएको उदासले जानकारी दिएकाछन् ।

वार्षिकोत्सवको अवसरमा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरूले नृत्य, र गीत प्रस्तुत गरी अभिभावकहरुलाई मनोरन्जन दिएका थिए ।

विद्यार्थीहरुले नर्सरी, एलकेजी र युकेजीमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाएका थिए ।

केही विद्यार्थीहरूले सामाजिक सञ्जाल, अनुशासन, प्रविधिको महत्व, मित्रता, सपना, वातावरणीय प्रदूषणका बारेमा बोलेका थिए ।

त्यसैगरी सेन्टरबाट उत्तीर्ण भई विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीहरूले पनि नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

मेनुका गिरीको सभापतित्वमा भएको कार्यक्रममा धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, गायक डिल्ली फोम्बो, सेन्टर प्रमुख राजेन्द्र गिरी लगायतको उपस्थिति रहेको थियो ।

 11 33 uu yy aa 55 reb yyyyyy 1 11 33 55

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic