धरान १ वडा कार्यालयद्धारा रक्तदान कार्यक्रम सम्पन्न

  • वैशाख ९, २०८०
  • २२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ वैशाखः धरान उपमहानगर पालिका वडा न।–१ को आयोजनामा शनिबारका दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वडाको आयोजना र छाताचोक टोल विकास संस्थाको संयोजनामा रक्तदान कार्यक्रम आयोजना गरीएको हो ।

कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको टोल विकास संस्थाका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिएकाछन् ।

विरामीहरुका लागि रगतको अभाव नहोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

1 1 2 1 4 1 3 1

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic