महिला समितिद्धारा संस्थागत विकास अभिमुखिकरण तालिम

  • वैशाख ९, २०८०
  • ३,१६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ वैशाख ः नेवार एकता समाज महिला समितिद्धारा एक दिने संस्थागत विकास अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

रेडक्रस भवनमा आयोजित कार्यक्रममा भएको सो कार्यक्रममा १३ जना महिला सहभागी रहेका थिए ।

संस्थागत विकास र संस्था भित्र कसरी सफल संगठन र संस्थालाई कसरी चलाएमान वनाउने भन्ने विषयमा तालिम दिइएको प्रशिक्षक मोहन श्रेष्ठले जानकारी दिएकाछन् ।

news photo = 3 1

नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले संस्थालाई अघि वढाउने कुरामा महिलाको महत्वपूर्ण भूमिका हुने भएकोेले महिलाले हरेक कुरामा अग्रसर भएर अघि वढन आग्रह गरेका थिए ।

महिला समितिकी अध्यक्ष विद्या शाक्यले प्रशिक्षण उपलव्धी मुलक भएको वताइन ।

महिला समितिकी पूर्व अध्यक्ष शिला वज्राचार्य, नेवार एकता समाजका प्रवक्ता भोला श्रेष्ठ, प्रशिक्षक मोहन श्रेष्ठ लगायतले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

आगामी शनिवार उद्घोषण तालिमको आयोजना गरीन लागेको समाज अध्यक्ष महेश श्रेष्ठले जानकारी दिएकाछन् ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic