वितरक संघको आयोजनामा रक्तदान

  • वैशाख १२, २०८०
  • १,३७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ वैशाखः पछिल्लो समयमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगत अभाव हुन थालेपछि अभावहुन नदिन धरानमा रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल बजार बिक्री प्रतिनिधि संघ र धरान वितरक संघले सोमबार धरानको भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।
लोकतान्त्रिक चौकको भएको कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको नेपाल बजार बिक्री प्रतिनिधि संघ धरानका अध्यक्ष पबन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष नरेन्द्र विष्ट रहेका थिए । संघले आफ््ना सदस्यहरुको हकहित सगै स्थापनादेखी नै सामाजिक काम गर्दै आएको धरान अध्यक्ष श्रेष्ठले वताए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic