एमाले धरान–१३ को अध्यक्षमा श्रेष्ठ

  • जेठ १५, २०८०
  • १,५६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ जेठ ः नेपाल कम्युनिष्ट पार्टी (एमालें) धरान–१३ नं वडाको विशेष अधिवेशनले दिवसप्यारा श्रेष्ठको अध्यक्षतामा नया कमिटी चयन गरेको छ ।

शुक्रवार भएको विशष अधिवेशनले श्रेष्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्ष,सचिवत्रयमा क्रमस समिता गिरी, विष्णुप्रसाद चौलागाई,लाक्पा शेर्पा,कृष्ण बहादुर राउत,छन भने आर्थिक विभाग प्रमुृखमा जित बहादुर गोले रहेकाछन् ।

त्यैगरी सचिवालय सदस्यहरुमा भिम शेर्पा, नरनाथ लामिछाने, गोमा तामाङ, सुर्य बा न्यौपाने,युवराज श्रेष्ठ, कृत बा दर्नाल,मन्जु भण्डारी,पर्शुराम कट्वाल,लेखनाथ चौलागाईं, नरनाथ लामिछाने रहेकाछन् ।

त्यस्तै संसदिय दल प्रमुखमा नेत्रप्रसाद काफ्ले,संसदिय दल सदस्यहरुकमा उर्मिला परियार, संतोष राई, तारा तामाङ्ग गोले, सुन्दरी श्रेष्ठ छन् ।

अधिवेशनले आमन्त्रित सदस्यमाहरुमा बुद्ध राना मगर र आशा रसाइलीलाई चयन गरेको सचिव विष्णुु प्रसाद चौलागाईले वताएकाछन् ।

चौलागाईका अनुसार ३१ जना सर्वसहम्त निर्वाचित भएकाछन् भने १७ जनाको सचिवालय ३ जना मनोनयन गर्न रहेकोछ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic