रास्वपाको धरान ८ मा कमिटी गठन वडा समितिमा सभापति महिला चयन

  • जेठ १५, २०८०
  • २,१३८ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१५ जेठ राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले धरान ८ मा वडा समिति गठन गरेको छ ।

पार्टीले वडा सभापतिमा दिपा राईलाई चयन गरेको छ । पार्टीले गठन गरेको हालसम्मको वडा समितिमा महिलाले नेतृत्व् गरेका थिएनन् । उनी नै पहिलो वडा सभापति हुन ।

त्यसैगरी उपसभापति र सचिवमा पूर्व बहादुर जोशी र शिव तामाङ रहेकाछन् ।

त्यस्तै सदस्यहरुमा प्रेमकुमार श्रेष्ठ,संगीता राई, श्री तामाङ, संगीता राई,सचिन राई, अजित सुनार, मनोज जोशी र तारा ढकाल रहेको नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

त्यसैगरी नगर प्रतिहरुमा मणि राई र सन्जु लामा चयन भएको संयोजक श्रेष्ठले वताएकाछन् ।

रास्वपाले धरानमा वडा नं. ६,७,९,१५ र १६नं वडामा आफ्नो वडा कमिटी गठन गरीसकेको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic