विष्णु मेमोरीयल स्कुलमा ट्राफिक सचेतना

  • असार १७, २०८०
  • २,५६२ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१७ असारः विष्णु मेमोरीयल वोडिङ स्कुल धरान ९मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

स्कुलमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई ट्राफिक सचेतना दिईएको हो ।

जिल्ला ट्राफिक कार्यालय सुनसरीका प्रहरी सहायक निरीक्षक नारद प्रसाद दाहालले ट्राफिक नियम, सडक दुर्घटनाको जोखिम, कारण, न्युनिकरणका उपायहरू, दण्डसजाय तथा ट्राफिकसँग सम्बन्धित अन्य विविध विषयहरूमा आवश्यक जानकारी दिनुभएको थियो ।

bishnu = 3

स्कुलको आयोजना तथा जिल्ला ट्राफिक कार्यालय सुनसरीको सहकार्यमा सहकार्यमा विद्यालयको सभाहलमा शुक्रवार ट्राफिक सचेतना कार्यक्रम आयोजना गरीएको थियो ।

bishnu school = 2

उक्त अवसरमा विद्यार्थीहरूले तयार गरेका विभिन्न जानकारीमूलक पोस्टर, प्ले कार्ड र मोडेल प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरुलाई सवारी संचालन गर्दा अपनाउनु पर्ने नियमको वारेमा जानकारी दिनको लागि ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरीएको स्कुलका प्रिन्सिपल निलम श्रेष्ठले वताउनु भयो ।

krishna sir

स्कुलले विभिन्न समयमा सचेतना कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic