डी पी विलिभर्स स्कुलमा एक दिने रोबोटिक्स कार्यशाला

  • असार १८, २०८०
  • २,१९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८असारः डीपी विलिभर्स इङ्लीस स्कुल धरान–५, ले एक दिने रोबोटिक्स कार्यशाला सम्पन्न गरेको छ ।

स्कुलले कक्षा ६, ७, ८ र ९ मा अध्ययनरत् विद्यार्थीहरूको लागि एक दिने रोबोटिक्स कार्यशाला आयोजना गरेको हो ।

स्कुलका प्रधानाध्यापक संजीब बान्तवाले वर्तमान युगमा हरेक क्षेत्रमा विज्ञान, कम्प्युटर र सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहेकोले यस क्षेत्रमा सधै अपडेट हुदै समय अनुसार अगाडि बढ्दै जानुपर्ने बताउनुभयो।

विद्यार्थीहरूलाई प्रशिक्षक बिबेक न्यौपानेले रोबोटिक्सको सिद्धान्त र प्रतिक पौडेलले रोबोटिक्सबारे व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो।

belibars= 3

कार्यशालामा रोबोटिक्सबारे आधारभूत अवधारणाहरु , रिमोट नियन्त्रण कार, रोबोटका प्रकार, मानवीय रोबोटको प्रयोग र रोबोटिक्सको भविस्य बारेमा चर्चा गरिएको थियो। विद्यार्थीहरूले रिमोट नियन्त्रण कार निर्माण गर्ने तरिका बारे पनि सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रधान गरिएको थियो।

आगामी दिनहरुमा विद्यार्थीहरू बीच रोबोटिक्स प्रतियोगिताको आयोजनागरिने स्कुलका सह प्राचार्य कुर्मित बान्तवा (लेप्चा)ले बताउनुभयो। कार्यक्रम शिक्षक वीरेन्द्र लिङदेनले सञ्चालन गर्नुभएको थियो ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic