वडास्तरीय विद्यालय हाजिरी जवाफमा जेनिथ प्रथम

  • असार १८, २०८०
  • २,४५४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१८ असारःभगवति आधारभूत विद्यालय धरान १६ को आयोजनामा वडा स्तरीय विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिका वडा नं १६ को सहयोगमा भएको सो प्रतियोगितामा जेनिथ अंग्रेजी माध्यामिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।

त्यसैगरी प्रतियोगितामा सिदार्थ शिशु सदन स्कुलले दोस्रो स्थान हात पर्न सफल वनेको थियो भने सियोन स्कुलले तृतिय स्थान हात पारेको थियो ।

bhagawati school news.jpg 33

त्यसैगरी प्रतियोगितामा शारदा बालिका नमुना माध्यामिक विद्यालयले सान्तवना स्थानमा चित्त वुझाउनु परेको थियो ।

प्रतियोगितामा भगवति आधारभूत विद्यालय,पंचायत आधारभूत विद्यालय,चन्द्र संस्कृत माध्यामिक विद्यालय र लिगामेन्ट रेसिडेन्सियल स्कुल गरी ८ वटा स्कुलहरु सहभागिता जनाएका थिए ।

विद्यार्र्थीहरुमा भएको वौद्धिकतालाई प्रष्फुटन गर्नको लागि प्रतियोगिताको आयोजना गरीएको विद्यालयका प्रधानाध्यापक अच्चुत पराजुलीले जानकारी दिनुभयो ।

p0hoto bhagawati

कार्यक्रममा वडाका कार्यवाहक अध्यक्ष भीम लिम्वु प्रमुख अतिथि रहेका थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिल नेपालको अध्यक्षतामा भएको थियो ।

 

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic