सुनचादी व्यवसायीद्वारा भानुचोकमा आत्मदत्याको प्रयास

  • साउन १, २०८०
  • ५,३५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१ साउनः पछिल्लो समय वढदै गएको आर्थिक मन्दीका कारणका कारण व्यवसायीले आत्महत्या गर्ने गरेकाछन् ।

यसैक्रममा सोमवार धरानका एक सुनचादी व्यवसायीले धरानको मुख्य चौक भानुचौकमा आत्महत्याको प्रयास गरेका हुन् ।

धरान ३ स्थित माछाभौडीमा रहेको जयन्ती स्टोरका संचालक यौवन खड्गीले आत्मदाहको प्रयास गरेका ३ नम्बर वडाका वडाध्यक्ष विद्या शाक्यले जानकारी दिए ।

उनको प्रयासलाई बिफल बनाउदै उनलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर अहिले त्यही राखेको छ ।

शाक्यका अनुसार लेनदेनको विषयलाई लिएर आफूलाई केही व्यक्तिहरूले तनाव दिएको भन्दै खडगीले आत्मदाहाको प्रयास गरेका हुन । उनले कसले तनाव दिएको भन्ने कुरा भने प्रहरीले वताएको छैन ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic