खेलकुद मञ्च अध्यक्षमा किशोर राई

  • साउन १३, २०८०
  • ५,५४९ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,१३ साउनः धरान खेलकुद मञ्चको दोस्रो अधिवेशनले सर्वसम्मत रुपमा किशोर राईको अध्यक्षतामा नया कार्यसमिति चयन गरको छ ।

शनिवार भएको दोस्रो अधिवेशनले राईको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिती चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा वडीविल्डीङ विधाबाटबरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश लिम्बु,चार उपाध्यक्षहरुमा सितारियो करातेबाट कुवेरमान गुरुङ ,जुडे बाट रोशनी राई,भलिबलबाट डम्बर लिम्बु,आर्चरीबाट हिमाल लिम्बु रहेका छन् महासचिवमा वडीविल्डीङबाट विक्रम लिम्बु चयन भएकाछन् ।

त्यसैगरी सहमहासचिवमा उसुबाट विकि राई रहेकाछन् ।त्यस्तै सितोरियो करातेबाट कोषाध्यक्ष समुना लिम्बु चयन भएकीछिन् ।

त्यसैगरी सदस्यहरुमा मोहन मगराती,देबेन्द्र खड्का, लोकमान लिम्बु,सुरज कार्की,धर्म तामाङ,बसन्त राई,गिता थापामगर,नविन राई र सुरज घिमिरे ,सन्तोष लोहोरुङ राई, प्रताप तामाङ मोहन पाण्डे सहित कुरास र प्यारागाईडिङबाट समेत सदस्य राखिने गरी २५ सदस्यीय कार्यसमिती गठन भएको अध्यक्ष राईले जानकारी दिएकाछन् ।

नव निर्वाचित अध्यक्ष राईले खेलकुद क्षेत्रको आन्तरीक प्रवद्र्धन,बिकास ,समृद्धी र संरक्षणका लागि मञ्चले प्राथमिकता दिदै अग्रणी भुमिका खल्ने बताए ।

खेलकुद विकासलाई अवरुद्ध गर्ने जुनसुकै राज्यका शक्तिहरुसँग चुनौतीको सामाना गर्दे खेलकुद र खेलाडी बचाउने कार्यमा लाग्ने उनको भनाई थियो ।

उद्घाटन शत्रको अध्यक्षता राजेशमान श्रेष्ठले गरेका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic