विपन्न परिवारलाई प्रहरी श्रीमतीसंघद्धारा झुुल वितरण

  • साउन ३०, २०८०
  • ३,६३६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० साउन ः नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले डेङ्गु प्रभावितहरुको निम्ति धरानमा झुल सहित लामखुट्टेका टोकाईबाट वच्नको लागि अन्य सामाग्रीहरु वितरण गरेको छ ।

संघले धरान १७ का अति विपन्न परिवारलाई सामाग्री वितरण गरेको हो ।

वडा सचिव शिशिर श्रेष्ठले १सय ७० घर परिवारलाई झुल वितरण गरिएको वताए ।

उनका अनुसार वडाको हरेक टोल विकास संस्थाले सीमान्तकृत समुदायको नामावाली पठाएको आधारमा एक घर एक झुल वितरण गरिएको हो ।

धरान १७ नम्बर वडा अति डेङ्गु प्रभावित वडा भएकाले पनि वडावासीलाई झुल,लामखुट्टे धपाउने धुप र मल्हम प्रदान गरिएको संघका सचिव नेपालले बताइन ।

वडा कार्यालयका अनुसार पहिलो चरण कार्यक्रम अन्र्तगत डेङ्गुबाट वच्नको लागि झुल वितरण गरिएको छ । क्रमस झुल वितरण गर्दै जाने वताइएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलको प्रमुख आतिथ्यतामा झुल वितरण गरिएको थियो ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic