विरेन्द्र मेमोरीयल कलेजकी छात्रा यशोदा लिम्वु प्रदेश प्रथम भएको कलेजको दावी

  • साउन ३२, २०८०
  • ४,९९७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३२ साउनः विरेन्द्र मेमोरीयल कलेज धरानले विविएस परिक्षामा आफ्नो विद्यार्थी प्रदेश कै उत्कृष्ट भएको दावी गरेको छ ।

त्रिभुवन विश्व विद्यालयले लिएको वाणिज्य संकायको दोस्रो वर्षको परिक्षामा यशोदा लिम्वुले प्रदेश कै उत्कृष्ट नतिजा ल्याउन सफल वनेको कलेजको दावी रहेको छ ।

YASHODA LIMBU

कलेजले दिएको जानकारी अनुसार यशोदा लिम्वुले वाणिज्य संकायको परिक्षामा जम्मा अंक ३७७ अर्थात ७५.४ प्रतिशत नम्वर ल्याएर प्रदेश उत्कृष्ट भएको कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले जानकारी दिनुभएको छ ।

उहाले हालसम्म ७५.४ प्रतिशत नतिजा ल्याएको कसैले पनि दावी भएकोले आफ्नो विद्यार्थी प्रदेश प्रथम भएको दावी रहेको वताउनु भयो ।

उहाले भन्नुभयो –हाम्रो भन्दा माथि कसैले ल्याउनको जानकारी आएको छैन त्यसैले हामी नै प्रथम हो । केही कलेजले ७० प्रतिशत ल्याउदा प्रदेशको उत्कृष्ट रहेको भ्रम छरेकोले वास्तविकता स्पष्ट पारेको समेत कलेजको भनाई रहेको छ ।

लिम्वुले १०० पुणाङ्कमा ९१ अंकसम्म ल्याउन सफल भएको उनले प्राप्त गरेको प्रमाण पत्रमा उल्लेख गरीएको छ ।

विविएस प्रथम वर्षमा भर्ना खुलेको जानकारी समेत गराउनु भएको छ ।

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic