फिजिकल ट्रेनिक सेन्टरद्धारा क्लललाई सहयोग

  • भदौ २, २०८०
  • १,६७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ भदौं ः नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन प्रदेश समिति धरानले नव निर्मित युवा क्लवलाई भौतिक सामाग्री सहयोग गरेको छ ।

धरान–२० स्थित वाघखोप स्थित सुलिकोट मार्गमा रहेको क्लवलाई समितिले विभिन्न भौतिक सामाग्री सहयोग गरेको हो ।

क्लवलाई समितिले ३ थान टेवल, २ थान तपेश,आरी ५ थान बाल्टी २ थान, पानी राख्नको लागि ३ सय लिटर क्षमताको हिलटेक, २ थान त्रिपाल सहयोग गरेको समितिका सचिव विमान तामाङले जानकारी दिएकाछन् ।

तामाङका अनुसार क्लवलाई ४० हजार भन्दामाथिको सामाग्री सहयोग गरीएकोे हो ।

संस्थाले विगत वर्षहरुमा पनि विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यहरु गर्दै जाने समितिका अध्यक्ष पर्वत राईले वताए ।

समितिको सहयोगबाट क्लवलाई ठूलो राहत मिलेको क्लवका अध्यक्ष पदम तामाङले वताए ।उनले गाउघरमा विभिन्न किसिमका धार्मिक कार्यहरु, मरीमराउ पर्दा समस्या हुने गरेको वताउदै यो सहयोगले राहत पुग्ने विश्वास समेत लिएकाछन् ।

क्लवमा २२ घर परिवार आवद्ध रहेको क्लवमा सचिव अमर राईले वताए ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic