प्रदेश प्रथम यशोदा लिम्वुलाई धरान उच्चद्धारा बधाई ज्ञापन

  • भदौ ४, २०८०
  • १,९४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ साउनःधरान उच्चले त्रिभुवन विश्व विद्यालयद्धारा लिइएको विविएस दोस्रो वर्षको परिक्षामा प्रदेश प्रथम हुन सफल छात्रालाई बधाई ज्ञापन गरेको छ ।

उच्चले विरेन्द्र मेमोरीयल कलेज धरानमा अध्ययनरत विविएस परिक्षामा प्रदेश कै उत्कृष्ट नतिजा ल्याउने छात्रा यशोदा लिम्वुलाई आइतवार बधाई ज्ञापन गरेको हो ।

त्रिभुवन विश्व विद्यालयले लिएको वाणिज्य संकायको दोस्रो वर्षको परिक्षामा यशोदा लिम्वुले प्रदेश कै उत्कृष्ट नतिजा ल्याउन सफल वनेको कलेजको दावी रहेको छ ।

dharan cuyuuu= लिम्वुलाई कलेजले आइतवार एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको थियो ।

विद्यार्थीलाई पढनमा थप हौसला प्रदान गर्दै विद्याथर््ीको मनोवल थप उच्च वनाई आगामी दिनमा अझै राम्रो र उत्कृष्ट नतिजा ल्याउन सफल हुन भन्ने सन्देश दिनको लागि कार्यक्रमको आयोजना गरीएको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौलाले वताउनु भयो ।

कलेजले दिएको जानकारी अनुसार यशोदा लिम्वुले वाणिज्य संकायको परिक्षामा जम्मा अंक ३७७ अर्थात ७५दशमलव ४ अंक ल्याएकी थिइन ।

धरान उच्चका अध्यक्ष शिवनारायण साहले विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि कलेज समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको वताउनु भयो ।

उहाले प्रदेश कै उत्कृष्ट नतिजा निकाल्न सफल कलेजनमा एक पल्ट आफ्नो नानीहरुलाई ल्याउएर अवलोकन गर्न र कलेजको वातावरणमा वुझ्नको लागि पनि साहले आग्रह गर्नुभएको छ ।

विरेन्द्र मेमोरीयल धरान उच्च अन्तर्गत संचालित कलेज हो ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic