धरान उच्चको प्रिन्सिपलमा हेमचन्द्र अधिकारी नियुक्त

  • भदौ २१, २०८०
  • १६,१२४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ भदौंः धरान–१ स्थित धरान उच्च कलेजको प्रिन्सिपलमा हेमचन्द्र अधिकारी नियुक्त हुनु भएको छ ।

कलेज व्यवस्थापन समितिको केही दिन अघि वसेको वैठकले अधिकारीलाई प्रिन्सिपलमा नियुक्त गरेको व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण साहले जानकारी दिनुभएको छ ।

धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अंग्रेजी विषयमा प्राध्यापन गरीरहनु भएका अधिकारी सेवा निवृत हुनु भएपछि धरान उच्चको प्रिन्सिपलमा नियक्त हुनु भएको हो ।

शिक्षा क्षेत्रमा लामो समय प्राध्यापन गरेको अनुभवलाई उच्च मुल्याङन गर्दै धरानको उच्चको शिक्षा क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका रहने कलेजले आसा र विश्वास लिएको कलेजका अध्यक्ष शिवनारायण साहले वताउनुभयो ।

नव नियुक्त अधिकारीले सवैको सहयोग र सल्लाहमा नयाँ कार्यक्रम र नयाँ योजना लिएर कलेजको शैक्षिक गुणस्तरमा थप वृद्धि गर्नको लागि आफूले समय खर्च गर्ने प्रतिक्रिया दिनुभयो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic