सहिद स्कुलद्धारा छात्रवृत्ति वितरण सम्पन्न

  • भदौ २९, २०८०
  • २,८०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौ ः सहिद स्मृति माध्यामिक विद्यालय धरान–८ले छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयले ५९ औं बाल दिवसका अवसर पारेर छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल सरकाद्धारा प्रदान कक्षा ८ सम्मका छात्राहरुका लागि प्रदान गरीने छात्रवृत्ति र अक्षयकोष द्धारा प्रदान गरीने पुरस्कार वितरण गरीएको विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले वताए ।

sahida school = 2

दुवै शिर्षकको गरेर ५३ हजारको छात्रवृत्ति वितरण गरीएको विष्टले जानकारी दिएकाछन् ।
नेपाल सरकारले जनही ४ सयका दरले छात्रवृत्ति दिने गरेको छ । त्यसमा दलित विद्यार्थी र महिला छात्राहरुलाई नदोरीने गरीने वितरण गरीने गरीएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

सहिद स्कुल प्राविधिक धार तर्फको धरान मै पहिलो स्कुल हो । यहा कक्षा ९ देखि १२ सम्म कम्प्युटर इन्जिनियरको पढाई हुने गरेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic